मालश्री धुनको मौलीकता हरायो: वरिष्ठ तवला वादक मिश्र

मालश्री धुनको मौलीकता हरायो: वरिष्ठ तवला वादक मिश्र

काठमाडौं । वरिष्ठ तवला वादक संगीता मिश्रले दशैँमा गुन्जने मालश्री धुनको मौलीकता हराउँदै गएको गुनासो गरेकी छिन् ।

सञ्चारमाध्यमहरुले पनि मौलीक धुनको संरक्षणमा ध्यान दिन नसकेको उनको भनाई छ ।

नयाँ पिढीको भने मौलीक धुनप्रति आकर्षण बढ्दै गएको उनको अुनभव छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्