शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने संयन्त्र बैठकको निर्णय

इजरायल द्वन्द्वको मारमा परेकाकोबारे आवश्यक निर्णय लिन संयन्त्रको बैठक जारी

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकको इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

‘बैठकले थाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय गरेको छ ।’ सचिवालयले भनेको छ ।
त्यस्तै संयन्त्र बैठकले इजरायली पक्षसंग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्