काठमाडौं । सांसद ठाकुर गैरेले विना विजनेसको सदन किन चलिरहेको छ ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबार बसेको प्रतिनीधिसभाको बैठमा शुन्य समयमा बोल्दै उनले कुनै पनि काम र सन्दर्भ बिनाको सदन किन चलाएको भन्द्र प्रश्न गरेका हुन् ।
विना विजनेशको सदन किन चलिरहेको छ ? यसको न कुनै सन्दर्भ छ न कुनै विजनेस छ ।
उनले बन्यजन्तु नियन्त्रणमा सरकारे कुनै ध्यान नगएको र यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
पाल्पा तानसेनको ९ गठुवा भन्ने ठाउँमा बाँदरको आक्रमणबाट ३ वटा बाख्रा मरे र २ वटा घाइते भएको बताए ।