न्यूडायमण्डलाई हराउँदै एपीएफले चुम्यो टाइगर कपको उपाधि

न्यूडायमण्डलाई हराउँदै एपीएफले चुम्यो टाइगर कपको उपाधि

पोखरा । विभागीय टोली एपीएफ क्लबले टाइगर कप भलिबल प्रतियोगितामा महिला तर्फको उपाधि जितेको छ ।

पोखरा रंगशाला भलिबल प्रशिक्षण सेन्टरमा शनिबार भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्डलाई सोझो सेट ३-० मा हराउँदै एपीएफले उपाधि जितेको हो ।  एपीएफले लगातार तेस्रो पटक उपाधि जित्दैँ ‘ह्याट्रिक’ गरेको छ ।

एपीएफले २५–२०,२५–१८ र ५–२१ मा सहज जित निकाल्यो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्