आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

बैठक बिहीवार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ ।

बिहीवारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्