दाङ । बर्दियाको मैना पोखरबाट दंगीशरण-३ चखौरामा बस दुर्घटना भएकाे छ ।
बर्दियाको मैना पोखरबाट दंगीशरण-३ चखौरामा रहेको थारु संग्रालयमा वनभोज खानका लागि आउँदै गर्दा तुलसीपुर-१३ दमारगाउँको ओरालोमा आईतबार बिहान दुर्घटनामा परेको भे १ ख २०४१ नंं को बस दुर्घटना भएकाे हाे ।
जिल्ला प्रहरी कार्यलय दाङका अनुसार घाइतहरूकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिँदै ।