उर्जा सचिव घिमिरे र सेनाका उपरथि पाण्डेको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

यस्तै नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण देखाई दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।
उनले राजिनामा २०८०-०७-२४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्