काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहज रहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।
२२ कात्तिकमा फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति त्यसतर्फ जाने त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने कार्यक्रम तए भएको थियो ।