काठमाडौंमा ६.१ रेक्टरको भूकम्प, केन्द्रबिन्दु धादिङ

काठमाडौं । धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँ उपत्यका सहित गण्डकी प्रदेशमा पनि महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको पुष्टि गरेको छ ।

भूकम्पका कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्