आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।

छापावाला सुन आज तोलामा एक लाख १९ हजार रुपैयाँमा काराेबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार चाँदी आज एक हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्