काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा कायम रहेको छ ।
यस्तै ,चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।