आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं ।आज देशका पहाडी क्षेत्रमाआंशिक बदलीभ एर बाँकी भागको मौसम सामान्यतया सफा रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसारबिहीबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमाआंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमाआंशिक बदली भएपनि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्