काठमाडौं। यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यो वर्षको तिहार भाइटीका कार्तिक २९ गते मनाइँदैछ । उक्त दिन टिकाको साइत नेपालका लागि बिहान १० बजेर ५१ मिनेट तोकिएको छ ।
समितिको सोमबार बसेको बैठकले नेपाल बाहेक अन्य देशमा अन्र्तराष्ट्रिय समय अनुसारनै टीकाको साइत निकालेको छ ।