काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ ।
सोमबार कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाहरुले कालो मोसो दलेका हुन् ।
उनीहरुले मानीसको लासमा सुन लुकाएर ल्याउने तस्करी आरोप लगाउँदै प्रसाईँले ,राज्यको पैसा ठगेर ऋण तिरे भन्न मिल्छ ?भन्दै आक्रोसीत भएका थिए ।