फेरि गयो बझाङमा भूकम्प

बझाङमा दुई ठूला भूकम्प, दर्जन बढी भौतिक संरचनामा क्षति

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।

गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्