काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटे एमाले सरकारमा सामेल हुन तयार

काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटे एमाले सरकारमा सामेल हुन तयार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकारमा सामेल हुन तयार भएको छ ।

काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाएको खण्डमा  नेकपा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जान सहमत भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान बालकोटमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकमा  विकसित घटनाक्रमबारे बिफ्रिङ  गरेका थिए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको बताएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्