राष्ट्र बैंकले तोक्यो आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा रहेको छ ।

तस्तै बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३ रुपैयाँ रहेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्