स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

बिहीबार राती भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै एट्लेटिको मड्रिड विजयी भएको हो ।

एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र रोड्रिगो रेचेले एक–एक गोल गरेका थिए ।

खेलको २०औँ मिनेटमा एट्लेटिकोका ग्रिजम्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८१ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै एट्लेटिकोलाई २–० गोलको जित दिलाए ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्