मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने  पक्राउ

काठमाडौं । मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका वडा नं. १ स्थाई घर भई हाल बासबारी बस्ने ३८ वर्षिय हरीबहादुर मगरले रहेका छन् ।
उनले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी रकम लिई सम्पर्क विहीन भएका थिए ।

प्रहरीका अनुसार मगरलाई बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईइको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्