आन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै

आन्दोलनरत शिक्षक संगठन र सरकारबीच आज पनि वार्ता हुँदै

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि वार्ता हुने भएको छ । हिजो बिहीबारको वार्ता असफल भए पछि आज पनि वार्ता हुन लागेको हो ।

गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरूलाई वार्तामा बोलाएर समाधान खोज्दै छ ।

बिहीबार उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरूका बिचमा वार्ता भएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्