यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

तरकारी र फलफूलको मूल्यमा सामान्य घट्बढ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्यसूची सार्वजनीक गरेको छ ।

जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडाको ५० रुपैयाँ छ ।
यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलुर रातोको ५८ रुपैयाँ रहेको छ ।

यसैगरी काउली स्थानीयको १००, मटरकोशाको ९०, लौकाको ३५, घिरौँलाको ६०, रायो सागको १०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्