शेखर समुहको बैठक बस्दै, विश्वप्रकाश र प्रदीपलाई समेत बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ ।

बैठक बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाईएको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बैठक बोलाइएको छ ।

बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकअघि बस्न लागेको कोइराला समूहको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्