महिला टी-२० विश्वकप छनोटमा नेपाल र बहराइन खेल्दै

महिला टी-२० विश्वकप छनोटमा नेपाल र बहराइन खेल्दै

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ ।

पहिलो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने योजनामा रहेको छ ।

आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्