पकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

पकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, दोस्रो सफलता हात पारेको छ ।

मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन् भने दोस्रो विकेट भने पाकिस्तानी खेलाडि इमाम उल हक रन आउट भएका हुन् ।

करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा पहिलो विकेट लिएका थिए ।

लगत्तै व्यक्तिगत तेस्रो ओभर बलिङ गरेका सोमपाल कामीको बलिङमा रोहीत पौडलले रन आउट गराएका हुन् ।

टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

ताजा अवस्थामा नेपालले ८ ओभरमा ३१ रन दिएर २ विकेट लिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्