पाकिस्तान विरुद्ध करणले लिए पहिलो विकेट

पाकिस्तान विरुद्ध करणले लिए पहिलो विकेट

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, पहिलो सफलता हात पारेको छ ।

मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन् ।

करणले व्यक्तिगत  दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन् ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्