मान्छे आमरण अनसन बस्छ भन्ने डर राख्न हुन्न : पौडेल

काठमाडौं । नेकपा माओवादी पार्टीका सांसद देवेन्द्र पौडेलले शिक्षामा देखा परेको व्यथितीलाई नियन्त्रण गर्न केही नेपाल ऐनलाई परिमार्जन गर्नु पर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनीधिसभाको बैठमा उनले १ खर्व ६२ अर्ब रकम बाहिर गइरहेको भन्दै त्यसलाई रोक्न पनि ऐन संशोधन गर्न जरुरी रहेको बताए ।

‘गत साल मात्र १ खर्व ६२ अर्ब बाहिर गएको छ । यति ठुलो रकम बाहिर  गएको छ भने आफैं कलेज खोलेर चलाएकालाई नियमन गर्ने कुरा कोही मान्छे आमरण अनसन हड्ताल बस्छ भनेर उसको डरले यसमा किन नल्याईएको होला ।’

उनले यस्ता अप्ठेरा परेका विषयहरु सच्याउन सरकारलाई आग्रह गरेका छन् ।

उनले देशमै जनशक्ति उत्पादन गर्न नदिएको बताएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्