नेकपा एसको केन्द्रीय समिति बैठक आज सकिने

नेकपा एसको केन्द्रीय समिति बैठक आज सकिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै छ ।

विहीबार बैठक बिहान  बस्ने भएको छ ।

गत मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आज बाँकी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् ।

बिहीबार बसेको  बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।

केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिने भएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्