काठमाडौं । गृह मन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा अनुसन्धान गम्भीरतापूर्वक भईरहेको बताएका छन् ।
बुधबार संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग गृहमन्त्री श्रेष्ठले अनुसन्धान गम्भीरतापूर्वक भईरहेको भन्दै सीआईबीले अनुसन्धान गम्भीरतापूर्वक गरिरहेको भन्दै निष्कर्षमा पुग्ने बताएका हुन् ।
उनले भने, सीआईबीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान नसकी बाहिर ल्याउँने कुरा भएन । अनुसन्धान गम्भीरतापूर्वक भईरहेको छ । निष्कर्षमा पुग्छ । ’