काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ ।आईतबार सुनको मूल्यतोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघलजनाएको हो ।
आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । त्यसैगरी,आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ ।














