बागेश्वर बाबाले प्रधानमन्त्रीलाई भेट्दै

बागेश्वर बाबा नेपाल आईपुगे, शाश्वत धाममा हनुमन्त कथावाचन गर्ने

काठमाडौं । भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । आज बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको छ ।

प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन् । शाश्वत धाममा बागेश्वर बाबाले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ ।

उनलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्