आज सुनको मूल्य स्थिर, चाँदी २० रुपैयाँले बढ्याे

आज सुनको मूल्य स्थिर, चाँदी २० रुपैयाँले बढ्याे

काठमाडौं । साताको अन्तिम कारोबारका दिन बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलामा १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा स्थिर रहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्