चितवनमा ४ भन्दा बढी सवारीसाधन एकैपटक दुर्घटना

चितवनमा ४ भन्दा बढी सवारीसाधन एकैपटक दुर्घटना

 

चितवन । चितवनमा चारवटा भन्दा बढी सवारी साधन आपसमा ठोक्किएर दुर्घटना हुदा कम्तिमा १० जना घाइते भएका छन् ।

महेन्द्र राजमार्गअन्तर्गत पर्ने भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्