दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।
गए राति घर माथिबाट आएको पहिरोले पुर्दा अन्य तीन जनाको घाइते भएका छन् ।
पहिरोमा पुरिएर बेपत्ता हुने दुई घरका मानिस रहेका गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावारिञ्जि शेर्पाले जानकारी दिए ।
बेपत्ता र घाइतेको पहिचान खुल्न बाँकीरहेको दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् ।
पहिरोको कारण सात/आठ घर पूर्ण रूपमा क्षति भएका छन् । अझै पनि यकिन विवरण आइन नसकेको उनले जानकारी दिए ।