अञ्जली दिदीले २ सय ८ जनालाई लगाइदिइन् भाइटीका

अञ्जली दिदीले २ सय ८ जनालाई लगाइदिइन् भाइटीका

काठमाडौं । अन्जली मास्केले (काष्ठमाण्डप) काठमाडौंमा २ सय ८ जनालाई भाइटीका लगाइदिएकी छन् ।

दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई २०५५ देखि भाइटीका लगाइदिँदै आएकी मास्केले यसपटक २सय ८ जनाको लागि तयारी गरेको र सबै सामग्री सकिएको बताइन् ।

उनले भनिन् २ सय ८ जनाको लागि टीकाको तयारी गरेकी थिए । सबै सामग्री सकियो । यस पटक २ सय ८ जना दाजुभाइले टीका लगाउनु भएको छ । ’ मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्