नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो: प्रवन्ध निर्देशक हिरानो

नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो: प्रवन्ध निर्देशक हिरानो

काठमाडौं । विश्व चर्चित प्रिन्टिङ ब्राण्ड ब्रदर गल्फ एफजेडईका, प्रवन्ध निर्देशक केनोस्के हिरानोले नेपाल आफ्नो लागि व्यापारिक महत्वको राष्ट्र भएको बताएका छन्।

ब्रदर ग्रुपको नयाँ शोरुम स्थापनाका लागि नेपाल आएका उनले व्यापारका हिसावले नेपाल रणनीतिक महत्वको रहेको बताएका हुन् । उनले पछिल्लो १५ वर्षदेखि नेपालमा ब्रदरका उत्पादन उत्कृष्ट सामग्रीको रुपमा स्थापित हुन सफल भएको भन्दै उनले नेपाल आफ्नो कम्पनीका लागि महत्वपूर्ण स्थान रहेको बताए ।

काठमाडौं आएका निर्देशक हिरानोले कलंकीमा नयाँ शोरुमको उद्घाटन गर्नुका साथै चोभारमा सगरमाथा प्रतिष्ठान नेपालद्वारा संचालितअसाहाय बाल आश्रमका सहयोग समेत गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्