काठमाडौं । गुल्शन झा र कप्तान रोहीत पौडेलको अर्धशतकीय योगदानमा नेपालले टी–२० विश्वकप छनोट खेलको उपाधिका लागि १ सय ८५ ओमानलाई रनको लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरमा विकेट गुमाएर नेपालले १ सय ८४ रनको जोडेको हो ।
नेपालका लागि झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै अर्ध शतक पुरा गरे । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रनको योगदान दिए ।