भवन बनाएर मात्र हुँदैन, दिगोपनामा ध्यान दिनुपर्छः प्रमुख महर्जन

काठमाडौं । ललितपुर नगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भवन निर्माण भन्दा पनि यसको दिगोपनामा ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित उच्च अदालत पाटनको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘जब भवन उद्घाटन हुन्छ तब त्यो भवनको काल सुरु हुन्छ ।’ नवनिर्मित भवनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

त्यस्तो अवस्था आउन नदिन भवनको दिगोपनामा पनि ध्यान दिनुपर्ने उनले बताए । उनले भवन बनिसकेको अवस्थामा नियमित मर्मतसम्भार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्