• Login
Nepal Ahile
Advertisement
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
केहि भेटिएन
सबै हेर्नुहोस्

पोखरा-१४ लाई अन्तर वडा स्तरीय फुटबलको उपाधि

नेपाल अहिले-नेपाल अहिले
जेष्ठ ११, २०८०
282
SHARES
पोखरा-१४ लाई अन्तर वडा स्तरीय फुटबलको उपाधि

पोखरा, ११ जेठ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले हात पारेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४-० गोल अन्तरले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो ।

आशिष कार्की, सिद्धान्त गुरुङ, प्रताप गुरुङ र यामबहादुर श्रेष्ठले गरेको गोलसँगै वडा नम्बर १४ ले उपाधि जितेको हो । यामबहादुर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।

विजेता वडा नम्बर १४ को टिमले एक लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता वडा नम्बर १५ को टिमले एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । वडा नम्बर १५ का विशाल गुरुङ उत्कृष्ट फरवार्ड बने । उत्कृष्ट खेलाडी र प्रशिक्षकले ५÷५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

पुरस्कार वितरणपछि बोल्दै महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्त्वपूर्ण हुने बताए । तल्लो तहमा हुने प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया

सम्बन्धितखबर

दुर्घटनाको ५१ घन्टापछि एक लेनको रेल सेवा सुचारु

दुर्घटनाको ५१ घन्टापछि एक लेनको रेल सेवा सुचारु

जेष्ठ २२, २०८०
शरणार्थी प्रकरणको आरोपीमाथी आजपनि थुनछेक बहस हुने

शरणार्थी प्रकरणको आरोपीमाथी आजपनि थुनछेक बहस हुने

जेष्ठ २२, २०८०
सदनका दुबै बैठक बस्दैः अबरुद्ध बैठक आज सुचारु हुनसक्ने

सदनका दुबै बैठक बस्दैः अबरुद्ध बैठक आज सुचारु हुनसक्ने

जेष्ठ २२, २०८०
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

जेष्ठ २१, २०८०

सिफारिस

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

जेष्ठ २०, २०८०
ओडिशा रेल दुर्घटना : २८० भन्दा बढीको मृत्यु, राज्य शोकको घोषणा

ओडिशा रेल दुर्घटना : २८० भन्दा बढीको मृत्यु, राज्य शोकको घोषणा

जेष्ठ २०, २०८०
भक्तपुरबाट जाँदै गरेको स्कारपियो नदीमा खस्यो, ३ जना बेपत्ता

भक्तपुरबाट जाँदै गरेको स्कारपियो नदीमा खस्यो, ३ जना बेपत्ता

जेष्ठ १९, २०८०
प्रधानमन्त्री प्रचण्ड जान लागेको महाकालेश्वर मन्दिरको मुल प्रवेशद्धार भत्कियाे

प्रधानमन्त्री प्रचण्ड जान लागेको महाकालेश्वर मन्दिरको मुल प्रवेशद्धार भत्कियाे

जेष्ठ १९, २०८०

साताको ट्रेन्डिङ

भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

जेष्ठ १८, २०८०
पोखराको फेवातालमा डुबेर एकको मृत्यु

पोखराको फेवातालमा डुबेर एकको मृत्यु

जेष्ठ १३, २०८०
विद्यालयको छात्रावासमा १३ वर्षीय बालक मृत फेला

विद्यालयको छात्रावासमा १३ वर्षीय बालक मृत फेला

जेष्ठ १७, २०८०
मापदण्ड अनुसार काम नगर्ने ६८ अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहको चेतावनी

मापदण्ड अनुसार काम नगर्ने ६८ अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहको चेतावनी

जेष्ठ १७, २०८०
चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

जेष्ठ १६, २०८०
बाँकेमा बस र कार ठक्कर खाँदा कारमा सवार २ जनाको मृत्यु

बाँकेमा बस र कार ठक्कर खाँदा कारमा सवार २ जनाको मृत्यु

जेष्ठ १६, २०८०

ताजा खबर

दुर्घटनाको ५१ घन्टापछि एक लेनको रेल सेवा सुचारु

दुर्घटनाको ५१ घन्टापछि एक लेनको रेल सेवा सुचारु

जेष्ठ २२, २०८०
शरणार्थी प्रकरणको आरोपीमाथी आजपनि थुनछेक बहस हुने

शरणार्थी प्रकरणको आरोपीमाथी आजपनि थुनछेक बहस हुने

जेष्ठ २२, २०८०
सदनका दुबै बैठक बस्दैः अबरुद्ध बैठक आज सुचारु हुनसक्ने

सदनका दुबै बैठक बस्दैः अबरुद्ध बैठक आज सुचारु हुनसक्ने

जेष्ठ २२, २०८०
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

जेष्ठ २१, २०८०
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

जेष्ठ २०, २०८०
गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

जेष्ठ २०, २०८०

विवरण

सूचना तथा प्रसारण विभाग दर्ता : ३२६८
प्रेस काउन्सिल दर्ता : ३२६४
सम्पादक:  गणेश बराल

सम्पर्क

नेपाल अहिले मिडिया प्रा.लि.
अनामनगर, काठमाण्डौ 
इमेल: nepalahile@gmail.com
सम्पर्क : ०१-५७०५६०७
विज्ञापनको लागि सम्पर्क ९८५११२८३५५

नेपाल अहिले

नेपाल अहिले डटकम नेपाल अहिले प्रा.लि.बाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले देश विदेशका ताजा घटना, जानकारी तथा बिचारलाई समाचारको रुपमा फोटो, अडियो भिडियोका आदिका माध्यमबाट सम्प्रेषण गर्नेछ । अंग्रेजी भाषाको समाचारका लागि नेपाल लेटेस्ट डटकम सञ्चालनमा रहेको छ ।

  • Contact Us

© 2022NepalAhile .

  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
केहि भेटिएन
सबै हेर्नुहोस्

© 2022NepalAhile .

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist