• Login
Nepal Ahile
Advertisement
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
केहि भेटिएन
सबै हेर्नुहोस्

शरणार्थी प्रकरणमा एमालेमाथि षडयन्त्र भएको महेश बस्नेतको आरोप, अनुसन्धानमा उठाए १६ प्रश्न

नेपाल अहिले-नेपाल अहिले
जेष्ठ १०, २०८०
279
SHARES
शरणार्थी प्रकरणमा एमालेमाथि षडयन्त्र भएको महेश बस्नेतको आरोप, अनुसन्धानमा उठाए १६ प्रश्न

काठमाडौं, १० जेठ । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् ।

भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन ।

हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्बजनिक हुदाँसम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरुलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसवारेमा प्रतिवाद गरिने जनाएका हुन । उनले सो बयान पछि १६ वटा बुदाँ (प्रश्न) अगाडी राखेका छन् ।

यस्ता छन उनले सामाजिक सञ्जालमा राखेका बुदाँः

१- आज एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्री बीच भेटघाट भएको छ । परिआए आइ जी पी फेरेर भएपनि उहाँलाई आई जी पी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख लाई फसाउने योजना बनेको छ ।

२- गृहमन्त्री सँग समेत भएको भेटमा बर्तमान आइजीपीलाई पनि यही केसमा फसायर भएपनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओबादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन ।

३- केशब दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पी ए लिला जी सी मार्फत पैसा दिएको जबर्जस्ति बयान गराइएको थियो ।

४- केशब दुलाल र लिला जी सी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।

५- तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।

६- प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन तर मन्जु खाँण र आरजु देउबा छानबीनको दायरामा राखिएको छैन ।

७- तिनै केशब दुलाललाइ आज प्रहरिले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।

८- उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन ।

९- निज केशब दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफु र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन ।

१०- सरकारि वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न ब्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन ।

११- आफु अमेरिका जान खोजेको कसै सँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भब छ ।

१२- केशब दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।

१३- जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पुर्व मन्त्री खाँण र पुर्व सचिबहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन ।

१४- देउबाले आज दिउँसो आफु निकटको ब्यक्ति हरुलाई ढुक्क हुनु खाँण फस्दैनन सबै सेटिङ्ग गरिसकेको छु भनेका छन

१५- बयानमा खाँण लगाएतलाई बचाउने नियत प्रष्ट छ । । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए ।

१६- रबिको पासपोर्टको बिषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिबक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।

यस्ता षडयण्त्र चिर्न जरुरि छ र प्रतिबाद गरिनेछ ।

तपाइको प्रतिक्रिया

सम्बन्धितखबर

दुर्घटनाको ५१ घन्टापछि एक लेनको रेल सेवा सुचारु

दुर्घटनाको ५१ घन्टापछि एक लेनको रेल सेवा सुचारु

जेष्ठ २२, २०८०
शरणार्थी प्रकरणको आरोपीमाथी आजपनि थुनछेक बहस हुने

शरणार्थी प्रकरणको आरोपीमाथी आजपनि थुनछेक बहस हुने

जेष्ठ २२, २०८०
सदनका दुबै बैठक बस्दैः अबरुद्ध बैठक आज सुचारु हुनसक्ने

सदनका दुबै बैठक बस्दैः अबरुद्ध बैठक आज सुचारु हुनसक्ने

जेष्ठ २२, २०८०
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

जेष्ठ २१, २०८०

सिफारिस

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

जेष्ठ २०, २०८०
ओडिशा रेल दुर्घटना : २८० भन्दा बढीको मृत्यु, राज्य शोकको घोषणा

ओडिशा रेल दुर्घटना : २८० भन्दा बढीको मृत्यु, राज्य शोकको घोषणा

जेष्ठ २०, २०८०
भक्तपुरबाट जाँदै गरेको स्कारपियो नदीमा खस्यो, ३ जना बेपत्ता

भक्तपुरबाट जाँदै गरेको स्कारपियो नदीमा खस्यो, ३ जना बेपत्ता

जेष्ठ १९, २०८०
प्रधानमन्त्री प्रचण्ड जान लागेको महाकालेश्वर मन्दिरको मुल प्रवेशद्धार भत्कियाे

प्रधानमन्त्री प्रचण्ड जान लागेको महाकालेश्वर मन्दिरको मुल प्रवेशद्धार भत्कियाे

जेष्ठ १९, २०८०

साताको ट्रेन्डिङ

भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति

जेष्ठ १८, २०८०
पोखराको फेवातालमा डुबेर एकको मृत्यु

पोखराको फेवातालमा डुबेर एकको मृत्यु

जेष्ठ १३, २०८०
विद्यालयको छात्रावासमा १३ वर्षीय बालक मृत फेला

विद्यालयको छात्रावासमा १३ वर्षीय बालक मृत फेला

जेष्ठ १७, २०८०
मापदण्ड अनुसार काम नगर्ने ६८ अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहको चेतावनी

मापदण्ड अनुसार काम नगर्ने ६८ अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहको चेतावनी

जेष्ठ १७, २०८०
चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

चितवनमा बस दुर्घटना हुँदा २१ जना घाइते

जेष्ठ १६, २०८०
बाँकेमा बस र कार ठक्कर खाँदा कारमा सवार २ जनाको मृत्यु

बाँकेमा बस र कार ठक्कर खाँदा कारमा सवार २ जनाको मृत्यु

जेष्ठ १६, २०८०

ताजा खबर

दुर्घटनाको ५१ घन्टापछि एक लेनको रेल सेवा सुचारु

दुर्घटनाको ५१ घन्टापछि एक लेनको रेल सेवा सुचारु

जेष्ठ २२, २०८०
शरणार्थी प्रकरणको आरोपीमाथी आजपनि थुनछेक बहस हुने

शरणार्थी प्रकरणको आरोपीमाथी आजपनि थुनछेक बहस हुने

जेष्ठ २२, २०८०
सदनका दुबै बैठक बस्दैः अबरुद्ध बैठक आज सुचारु हुनसक्ने

सदनका दुबै बैठक बस्दैः अबरुद्ध बैठक आज सुचारु हुनसक्ने

जेष्ठ २२, २०८०
पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

जेष्ठ २१, २०८०
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

जेष्ठ २०, २०८०
गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

जेष्ठ २०, २०८०

विवरण

सूचना तथा प्रसारण विभाग दर्ता : ३२६८
प्रेस काउन्सिल दर्ता : ३२६४
सम्पादक:  गणेश बराल

सम्पर्क

नेपाल अहिले मिडिया प्रा.लि.
अनामनगर, काठमाण्डौ 
इमेल: nepalahile@gmail.com
सम्पर्क : ०१-५७०५६०७
विज्ञापनको लागि सम्पर्क ९८५११२८३५५

नेपाल अहिले

नेपाल अहिले डटकम नेपाल अहिले प्रा.लि.बाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले देश विदेशका ताजा घटना, जानकारी तथा बिचारलाई समाचारको रुपमा फोटो, अडियो भिडियोका आदिका माध्यमबाट सम्प्रेषण गर्नेछ । अंग्रेजी भाषाको समाचारका लागि नेपाल लेटेस्ट डटकम सञ्चालनमा रहेको छ ।

  • Contact Us

© 2022NepalAhile .

  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
केहि भेटिएन
सबै हेर्नुहोस्

© 2022NepalAhile .

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist