nepal ahile circle final NEW

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं, २ चैत ।  सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक बिदा दिएको छ ।

बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो ।

जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

२०८० साल भरिको सार्वजनिक विदा

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्