कोशी प्रदेश नाम खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

कोशी प्रदेश नाम खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

काठमाडौं, २८ फागुन । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा प्रदर्शन गरिएको हो। समितिले आज कोशी प्रदेशमा हडताल गरेको छ।

प्रदेश १ को नाम कोशी राखिएपछि हिचानवादी दल तथा विभिन्न संघ संस्थाले विरोध गर्दै आएका छन्। उनीको पहिचान सहितको नाम हुनुपर्ने माग छ।

प्रदेश सभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो। नेकपा (एमाले)‚ नेपाली कांग्रेस‚ राप्रपाले कोशी नाममा मतदान गरेको थियो। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले भने किरात-लिम्बुवान-सगरमाथा नाम प्रस्ताव गरेको थियो।

 

खबर पढेर कस्तो महसुस गर्नुभयो ?
खुसी
खुसी
0%
अचम्मित
अचम्मित
0%
उत्साहित
उत्साहित
0%
दु:खि
दु:खि
0%
आक्रोशित
आक्रोशित
0%
नेपाल अहिले

नेपाल अहिले

यो समाचार नेपाल अहिलेको टिमले प्रकाशित गरेको समाचार हो ।

प्रतिक्रिया दिनुहोस्

guest
0 प्रतिक्रियाहरु
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

यो पनि पढ्नुहोस्