nepal ahile circle final NEW

कोशी प्रदेश : भौतिक पूर्वाधार विकास मन्त्रालयको नाम परिवर्तन

प्रदेश १ को नाम ‘कोसी’ स्वीकृत

विराटनगर, २१ फागुन । कोशी प्रदेशको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको छ ।

मन्त्रालयहरूको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गा प्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावली बमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार गरिएको थियो ।

Mantralayako Name (1)

प्रदेश सरकार (मन्त्रिपरिषद्)को मिति २०७८ माघ २३ गतेको निर्णय बमोजिम तत्कालीन प्रदेश नम्बर १ को मन्त्रालय सङ्ख्या पनि विस्तार भएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्