nepal ahile circle final NEW

प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ सार्वजनिक

प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ सार्वजनिक

काठमाडौं, १४ फागुन । लेखक तथा साहित्यकार प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ सार्वजनिक भएको छ ।

राईको उपन्यास शनिबार थापागाउँस्थित मन्डला थिएटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रुमुख आतिथ्यमा प्राज्ञ मुनराज शेर्मा, कैलाश राई, जेबी विश्वकर्मा र दीपा राई पुनले सार्वजनिक गरेका छन् ।

उपन्यास सार्वजनिकपछि लेखक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनराज शेर्मा, कैलाश राई, जेबी विश्वकर्माले उपन्यास माथि चर्चा गरेका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्