nepal ahile circle final NEW

आम्दानीको श्रोत बन्दै सुन्तला खेती

आम्दानीको श्रोत बन्दै सुन्तला खेती

भोजपुर, १४ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावा केराबारीका किसानले उत्पादन गरेको सुन्तला ।

यहाँका अधिकांश किसानको आम्दानी मुख्य श्रोतका रुपमा सुन्तला रहेको छ ।

भोजपुरमा यसवर्ष छ हजार २९३ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

जिल्लाभर ९२० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्दछ । तस्बिर : युवराज विष्ट

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्