nepal ahile circle final NEW

हिमालमा हिउँ पगलिँदै

हिमालमा हिउँ पगलिँदै

मुस्ताङ, १३ माघ । यस वर्ष मुस्ताङमा हिमपात नभएपछि हिमालमा हिउँ पातलिँदै । डाँडाकाँडा, लेक र खर्कहरुमा सुक्खापन छाएको छ । कृषकहरु चिन्तित बनेका छन् । तस्बिर : सुशीलबाबु थकाली

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्