nepal ahile circle final NEW

अयोध्या लैजान लागिएको देव शिला दमौलीमा

अयोध्या लैजान लागिएको देव शिला दमौलीमा

दमौली, १३ माघ । अयोध्या मन्दिरमा भगवान् श्री राम मूर्ति स्थापना गर्नका लागि लैजान लागिइएको देव शिला शुक्रबार दमौलीमा ।

कालीगण्डकी नदीको शिला हिन्दुहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा भगवान् रामको मूर्ति निर्माणका लागि लैजान लागिएको हो । तस्बिर : कृष्ण न्यौपाने

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्