nepal ahile circle final NEW

प्रदेश १ संसद बैठक माघ २३ गतेका लागि आह्वान

प्रदेश १ संसद बैठक माघ २३ गतेका लागि आह्वान

काठमाडौं, १२ माघ । प्रदेश १ संसदको संसद बैठक माघ २३ गते बस्ने भएको छ । सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन् ।

पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले बताए । प्रदेश सभाका लागि बिजनेस अभाव भएकाले बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्