nepal ahile circle final NEW

अयोध्यामा लैजाने शिलाको पूजा गरिँदै

अयोध्यामा लैजाने शिलाको पूजा गरिँदै

म्याग्दी, १२ माघ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा बिहीबार बिहान भारतको अयोध्यामा पठाउन लागिएको कालीगण्डकीको शिलाको पूजाआजा गरिँदै ।

अयोध्यायमा निर्माण हुन लागेको रामलला मन्दिरको मूर्ति बनाउन नेपाल सरकारले भारतलाई उपलब्ध गराउने कालीगण्डकीको शिला बेनीबाट पठाइएको छ । तस्बिर : सन्तोष गौतम

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्