nepal ahile circle final NEW

बिक्रीका लागि राखिएका सरस्वतीको मूर्ति

बिक्रीका लागि राखिएका सरस्वतीको मूर्ति

सुनसरी, ११ माघ । सुनसरीको इनरुवामा बिक्रीका लागि राखिएका सरस्वतीको तयारी मूर्ति ।

सरस्वतीको मूर्ति रु दुई हजार ५०० देखि रु १७ हजार सम्ममा बिक्री हुने कालिगढ विनोद यादव बताउँछन् । तस्बिर : नवीन गड्तौला

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्