nepal ahile circle final NEW

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

सुदूरपश्चिममा सभामुखका लागि मनोनयन दर्ता हुँदै

अत्तरिया, ११ माघ । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिएका छैनन् । यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्